हिमालबाट उठेको आवाज!
सेतोपाटी
·
·
४ हप्ता अगाडि
सगरमाथाको शिरबाट आज एउटा आवाज गुन्ज्यो समुद्रपारि, विश्वसभामा नेपाली मुटुको धड्कन बोल्यो प्रत्येक शब्दहरूमा हिमालको शीतलता थियो, भोटेकोशीको वेग थियो, बाढीले भत्काएका सपनाहरूको पीडाको कथा थियो।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
