पर्सामा वृद्ध महिलाको हत्या, तीन जना पक्राउ
रातोपाटी
·
·
एक महिना अगाडि
वीरगञ्ज। पर्साको धोबनीमा चोरी गरी वृद्ध महिलाको हत्या गर्ने तीन जना पक्राउ परेका छन्। धोबनी गाउँपालिकाको वडा नम्बर ५ स्थितको एक घरमा चोरी गरी ६२ वर्षीया महिलाको हत्या गर्ने तीन जनालाई प्रहरीले आइतबार पक्राउ गरेको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
