जेनजी आन्दोलनका घाइते सन्तोषको घरमै पुगिन् मन्त्री सीता बादी
रातोपाटी
·
·
११ घण्टा अगाडि
सुर्खेत। सङ्घीय सरकारकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले जेनजी आन्दोलनका क्रममा घाइते सन्तोष बोहोराको घरमै पुगेर भेटेकी छिन् । शुक्रबार वीरेन्द्रनगर आएकी मन्त्री बादी बोहोराको वीरेन्द्रनगर नगरपालिका–२, भूरेली स्थित निवासमै
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्