यो वर्ष ७/८ अर्ब अनुदान आउन पनि गाह्रो छ : अर्थमन्त्री
रातोपाटी
·
·
३९ मिनेट अगाडि
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा ७/८ अर्ब अनुदान प्राप्त गर्न पनि गाह्रो अवस्था भएको बताएका छन् । रसुवा बाढीले पुर्याएको क्षति एवम् राहत उद्धारको सम्बन्धमा गठित संसदीय विशेष समितिको बैठकमा उनले यस्तो बताएका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्