मधेसमा जसपा नेपालको नेतृत्वमा नयाँ सरकार गठनको तयारी
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । मधेसमा नयाँ सत्ता समीकरण बन्ने भएको छ । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जसपा नेपालसहितको गठबन्धनले नयाँ सरकार बनाउने तयारी भएको हो । नेकपा एमाले प्रदेश सभा संसदीय दलका नेता सरोजकुमार यादवले नयाँ
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्