क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी
रातोपाटी
·
·
४१ मिनेट अगाडि
म्याग्दी । कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेर क्षतिग्रस्त बनाएको बेनी बजार संरक्षणका लागि निर्माण गरिएको पक्की पर्खाल पुनर्निर्माणको तयारी थालिएको छ । बाढीले क्षति पुर्याएको संरचना पुनर्निर्माणका लागि करिब रु पाँच करोड खर्च लाग्ने प्रारम्भिक
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्