प्रधानमन्त्री शाहले भारतीय विदेश सचिव मिश्रीसँग गरे खेल क्षेत्रमा सहकार्यको प्रस्ताव
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीसँग भेटवार्ता गरेका छन्। दुईदिने भ्रमणमा रहेका विदेश सचिव मिश्रीसँगको भेटमा प्रधानमन्त्री शाहले खेलकुदको क्षेत्रमा दुई देशबीच सहकार्य गर्न प्रस्ताव गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले रसुवामा आएको बाढीका सन्दर्भमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको टेलि…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्