पहिरोले घर बगायो, दुई घर जोखिममा
रातोपाटी
·
·
एक महिना अगाडि
तनहुँ । तनहुँको व्यास नगरपालिका–१० डिहीगाउँमा पहिरोले घर बगाउँदा एक परिवार विस्थापित भएको छ । स्थानीय तिलबहादुर विकको घर पहिरोले बगाएको हो । उक्त घटनामा मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
