होर्मुज जलडमरूमध्य खोल्न इरान आफ्ना शर्तमा अडिग
नेपाल न्युज
·
·
एक महिना अगाडि
तेहरान।मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य पुनः खोल्न प्रस्ताव गरे पनि इरानले आफ्ना शर्तहरू पूरा नभएसम्म नखोल्ने अडान दोहोर्याएको छ । विश्वको ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य अहिले संयुक्त राज्य अमेरिका र इरानबीचको द्वन्द्वको मुख्य केन्द्र बनेको छ। करिब सात महिनाअघि इरानमाथि भएको घातक सैन्य आक्रमण…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
