डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान
रातोपाटी
·
·
२९ मिनेट अगाडि
ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्याएकी छन् । सन् २०२४ को विद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएपछि भारतमा निर्वासनमा रहेकी उनले गिरफ्तारी, जेल र यातनाको सम्भावना
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्