खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

फ्रान्सिस फुकुयामालाई गलत बुझियो ? नयाँ पुस्तकमा छ उत्तर

अनलाइनखबर · · एक महिना अगाडि

उदार लोकतन्त्रले समानता, शान्ति र समृद्धि दिए पनि मानिसको आत्मसम्मान, विशिष्ट पहिचान र ठूलो उद्देश्यप्रतिको चाहना पूरा गर्न सकेको छैन। सबैलाई समान रूपमा हेर्ने व्यवस्थाले मानिसका आकाङ्क्षा र क्षितिज सीमित बनाएको अनुभूति गराउँदा उनीहरूमा असन्तुष्टि, अशान्ति र आक्रोश बढेको छ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X