आङ्देम्बेको प्रश्न : बिचौलियाको मोबाइल सल्लाहकारको घरमा किन ?
नेपाल न्युज
·
·
३२ मिनेट अगाडि
काठमाडौं।नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई कार्यकाल बाँकी छँदै हटाइएको निर्णयमाथि सरकारसँग जवाफ मागेका छन्। सामाजिक सञ्जालमार्फत उनले आईजीपीको कार्यकाल अझै १७ महिना बाँकी रहँदा हटाउनु पर्ने कारण सार्वजनिक गर्न चुनौती दिएका हुन्। भोटेकोशी र बूढीगण्डकी बाढीपीडितको पीडा, सुकुम्बासीको समस्या र बढ्दो महँगी समाधान गर्नुपर्ने बेला सरकार…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्