एल निनोको प्रभावले पूर्वी एसियामा शक्तिशाली आँधीको जोखिम बढ्यो
रातोपाटी
·
·
३६ मिनेट अगाडि
काठमाडौँ । प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा बढेसँगै विकसित भइरहेको एल निनो मौसमी प्रणालीका कारण पूर्वी एसियाका विभिन्न देशमा शक्तिशाली आँधी, तुफान र बाढीको प्रकोप बढेको छ । पछिल्ला केही महिनामा आएको लगातारको तुफानले फिलिपिन्स,
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्