एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो सुनको भाउ
रातोपाटी
·
·
३४ मिनेट अगाडि
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्