दिल्लीको वायुप्रदूषण चिन्ताजनक बन्दै, 'हरित पटका' पड्काउन समय निर्धारण
बीबीसी नेपाली
·
·
४१ मिनेट अगाडि
भारतको सर्वोच्च अदालतले दिल्ली र छिमेकी क्षेत्रमा हरित पटकाको उत्पादन, बिक्री र प्रयोग निश्चित समयका लागि खुला गरेको छ भने दीपावलीको दुई दिन बिहान एक घण्टा र बेलुकी ८ देखि १० बजेसम्म मात्रै पटका पड्काउन अनुमति दिएको छ।
बीबीसी नेपाली मा पूरा समाचार पढ्नुहोस्