एनपिएलमा आज लुम्बिनीले जनकपुरसँग र विराटनगरले काठमाडौंसँग खेल्ने
सेतोपाटी
·
·
५० मिनेट अगाडि
पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सको सामना गर्नेछ। त्रिवि मैदानमा पहिलो खेल दिउँसो १ बजे हुनेछ।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्