खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

ट्रम्पको मध्यावधि चुनावी हारले इरान, इजरायल र युक्रेनमा कस्तो असर पार्ला ?

अनलाइनखबर · · एक घण्टा अगाडि

अमेरिकाको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले बेहोरेको धक्काले राष्ट्रपति डोनाल्ड ट्रम्पको घरेलु राजनीतिमा मात्रै होइन, अन्तर्राष्ट्रिय सम्बन्ध र युद्धनीतिमा समेत प्रभाव पार्ने देखिएको छ । इरानसँगको युद्ध, इजरायललाई दिँदै आएको अमेरिकी सैन्य सहयोग र रुससँगको युद्धमा युक्रेनलाई गर्ने समर्थन अब थप अनिश्चित बन्न सक्छ ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X