खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

३० वर्षअघिको खेल दोहोर्‍याउँदै सरकारले प्रहरीभित्र मच्चायो भद्रगोल

अनलाइनखबर · · ३० मिनेट अगाडि

प्रहरी विवादको दृश्यमा दानबहादुर कार्की र मनोज केसी देखिए पनि रास्वपाभित्रको आन्तरिक झगडा योभन्दा निकै गहिरो छ । प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेका भिन्न रुचिहरू सम्भवतः गृहमन्त्री सुदनले आकलन पनि गर्न सकेका छैनन् ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X