कमला खोलामा नुहाउने क्रममा एक जना बेपत्ता
अनलाइनखबर
·
·
४ हप्ता अगाडि
११ असोज, सिरहा । सिरहाको कल्याणपुर नगरपालिका–६ भोक्राहास्थित कमला खोलामा नुहाउने क्रममा एक व्यक्ति बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मकवानपुरगढी गाउँपालिका–५, मकवानपुर निवासी दिनानाथ दुलालका ४७ वर्षीय छोरा गोविन्दराज दुलाल रहेका छन् । उनी कल्याणपुर–६ भोक्राहामा कमला खोलामा निर्माणाधीन पक्की पुलमा काम गर्ने इलाइट कन्स्ट्रक्सनको बोलेरो गाडी चालक रहेको प्रहरीले जनाएको छ । जिल्ला
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
