मौलापुर बजारमा बाँदरको आतङ्क, १५ जना घाइते
रातोपाटी
·
·
६ घण्टा अगाडि
रौतहट । रौतहटको मौलापुर बजार क्षेत्रमा बाँदरको आतङ्क फैलिएको छ। बाँदरले पटक–पटक मानिसमाथि आक्रमण गर्दा करिब १५ जना घाइते भएका छन्। मंगलबारदेखि बुधबार बिहानसम्म मौलापुर बजारस्थित स्मार्ट चोक आसपास बाँदरले घर, पसल तथा अस्पताल परिसरमा प्रवेश
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्