बझाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
अनलाइनखबर
·
·
१० घण्टा अगाडि
१८ कात्तिक, धनगढी । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । बुधबार बिहान करिब १० बजेतिर केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका २७ वर्षीया पविता
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्