युद्धमा फर्कँदा कसैलाई फाइदा हुँदैन : इरानी राष्ट्रपति
रातोपाटी
·
·
एक दिन अगाडि
काठमाडाैँ । ‘स्ट्रेट अफ होर्मुज’मा पर्ने इरानी टापुमा अमेरिकी आक्रमण भएको खबर सार्वजनिक भएको केही घण्टापछि इरानका राष्ट्रपति मसुद पेजेस्कियनले मङ्गलबार युद्ध पुनः सुरु हुँदा कसैलाई फाइदा नहुने बताएका छन्। अमेरिकी सञ्चारमाध्यमहरूले होर्मुजस्थित केसम टापुमा अमेरिकी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्