तिहारमा आगलागी नियन्त्रणको पूर्वतयारी अभ्यास
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
झापा।तिहारमा दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट हुन सक्ने आगलागीका घटना न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले आज भद्रपुरमा आगलागी नियन्त्रण तथा उद्धारसम्बन्धी पूर्व तयारी अभ्यास गरेको छ। भद्रपुर नगरपालिकासँगको सहकार्यमा गरिएको अभ्यासको उद्देश्य सम्भावित आगलागीका घटनामा तत्काल प्रतिकार्य गरी उद्धार तथा आगो नियन्त्रणमार्फत जनधनको क्षति न्यूनीकरण गर्नु रहेको सशस्त…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्