चोलेन्द्रलाई भेट्न पुग्यो मानव अधिकार आयोगको टोली
अनलाइनखबर
·
·
४ हप्ता अगाडि
११ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेट्न मानव अधिकार आयोगको टोली अपराध अनुसन्धान कार्यालय टेकु पुगेको छ । गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट जबरालाई पक्राउ गरेको थियो । आयोगको टोलीलाई कार्यालयका सुरक्षाकर्मीहरुले आधा घण्टादेखि गेटमा कुराएका छन् । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर…
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
