मुख्यमन्त्री शाही र राजदूत बासबीच भेट
नेपाल न्युज
·
·
एक दिन अगाडि
कर्णाली।कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासबीच आज शिष्टाचार भेटवार्ता भएको छ। भेटका अवसरमा दुई देशबीचको ऐतिहासिक तथा कुटनीतिक सम्बन्ध स्मरण गर्दै कर्णाली प्रदेशको समग्र विकास, आधुनिक कृषि प्रणाली तथा प्रविधि हस्तान्तरणका विषयमा गहन छलफल भएको मुख्यमन्त्री शाहीले बताए। उनका अनुसार छलफलमा इजरायलले कृषि क्षेत्रमा हासिल गरेको प्रविधिलाई कर्णाली…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्