पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं।नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेको छ। यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ। जारी संस्करणमा लुम्बिनी लायन्स अपराजित छ। उसले अहिलेसम्म दुई खेलमध्ये एकमा जित र एउटा खेलमा वर्षाका कारण अंक बाँडेको छ। पोखरा भने अहिलेसम्म जितविहीन छ। उसले दुई खेल
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्