जनकपुर र विराटनगरको खेल हेर्न मैदानमा समर्थक, तस्बिरहरू
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्गसबिच प्रतिस्पर्धा जारी छ। खेलमा विराटनगरले जितका लागि जनकपुरलाई १७५ रनकाे लक्ष्य दिएकाे छ। खेल हेर्न दर्शकहरू मैदानमा छन् ।
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्