खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

जनकपुरविरूद्ध विराटनगरको इनिङ्समा तीन अर्धशतक, रसेलले २९ बलमै बनाए ५२ रन

सेतोपाटी · · एक घण्टा अगाडि

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनायो। विराटनगरका तीन ब्याटरले अर्धशतक पूरा गरे।

सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
setopati.com
शेयर: WhatsApp Facebook Viber X