डोल्पा कारागारबाट भागेका कैदीमध्ये दुई जना पक्राउ
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
सुर्खेत। जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर भागेका ८ जना कैदीमध्ये दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम प्रहरीले भागेका ८ जनामध्ये रुकुम पश्चिमको आठविसकोट नगरपालिका-१० का ३२ बर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका-५ का २८ बर्षीय रेशम रानालाई पक्राउ गरेको हो। उनीहरु दुवै जनामाथि जबर्जस्ती करणी मुद्दा चलिरहेको थियो
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्