खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

जब भन्सालीले पुरानो घाउ कोट्याए, सलमान र ऐश्वर्याको प्रेमिल फोटोमा लफडा

अनलाइनखबर · · एक घण्टा अगाडि

फिल्ममेकर सञ्जय लीला भन्सालीको कम्पनी भन्साली प्रोडक्सन्सको पेजबाट पोस्ट गरिएको फोटो अहिले ट्रोल भएको छ । त्यहाँ तीनवटा तस्बिर छन् । र, ती रोमान्टिक तस्बिरमा छन् सलमान खान र ऐश्वर्या राय । थाहा भएकै कुरा हो, अहिले उनीहरूबीच बोलचाल पनि छैन । त्यस्तै, कुनै समय उनीहरू धुमधाम प्रेम सम्बन्धमा थिए भन्ने पनि जगजाहेर छ ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X