'रामायण'ले अग्रिम बुकिङमै कमायो १०५ करोड भारू!
सेतोपाटी
·
·
एक घण्टा अगाडि
नितेश तिवारी निर्देशित 'रामायण'मा रणवीर कपूर भगवान् राम, साई पल्लवी सीता, यश रावण, रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा छन्।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्