सोलुखुम्बुको फेरिचेमा हेलिकप्टर दुर्घटना भएपछिको दृश्य
बीबीसी नेपाली
·
·
एक घण्टा अगाडि
सोलुखुम्बुको फेरिचेमा अवतरण गर्न लागेका दुइटा हेलिकप्टर ठोक्किँदा एक भारतीय यात्रुको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
बीबीसी नेपाली मा पूरा समाचार पढ्नुहोस्