रुसी बम आक्रमण हुँदा २६ जनाको मृत्यु
रातोपाटी
·
·
एक घण्टा अगाडि
युक्रेन । युक्रेनको दक्षिणी जापोरिज्जिया क्षेत्रस्थित कोमिशुभाखा गाउँमा रुसी बम आक्रमण हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको बिबिसिले जनाएको छ । मानवीय सहायता सामाग्री वितरणका लागि प्रयोग भइरहेको केन्द्रलाई लक्षित गरी सोमबार भएको उक्त आक्रमणमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्