एचआइभी रोकथामको लागि सस्तो सुईलाई स्वीकृति
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले सोमबार एचआइभी रोकथामको लागि वर्षमा दुई पटक लगाइने सुईको सस्तो जेनेरिक संस्करणलाई स्वीकृति दिएको छ । योसँगै यस औषधिलाई कम आय भएका देशहरूमा बजारमा ल्याउन सहज हुनेछ ।
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्