यारी भन्सारको राजस्व लक्ष्यभन्दा तीन गुणा बढी
रातोपाटी
·
·
२ घण्टा अगाडि
हुम्ला । चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाका हिल्सास्थित यारी भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा कर्मचारी अभाव, इन्टरनेट, सञ्चार, सडक र मौसम प्रतिकूलताबीच लक्ष्यभन्दा तीन गुणाभन्दा बढी राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका प्रमुख
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्