चीनसँगको वैकल्पिक नाकाहरूबाट व्यापारिक गतिविधि गर्न छलफल भइरहेको छ : सचिव राई
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले चीनसँगको वैकल्पिक नाकाहरूबाट व्यापारिक गतिविधि गर्न छलफल भइरहेको जानकारी दिएका छन् । सिंहदरबारमा सोमबार बसेको भोटेकोशी एवम् कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति बैठकमा सचिव
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्