नयाँ जातको धान नफलेपछि मारमा किसान
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
नारायणगढ।चितवनको माडीमा नयाँ जातको धान लगाएका किसान उत्पादन नहुँदा चिन्तित बनेका छन्। माडी नगरपालिका–५, ६ र ७ का विभिन्न क्षेत्रमा लगाइएको ‘बायोसीड ३०१’ जातको धानमा समस्या देखिएपछि किसान मारमा परेका हुन्। माडी नगरपालिका–७, कीर्तनपुरका गोविन्द भण्डारीले गत वर्षसम्म एक कठ्ठामा पाँच मुरीसम्म धान उत्पादन गर्दै आएका थिए। यस वर्ष भने नयाँ जातको धान लगाउँदा उनको
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्