बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
बाजुरा।बूढीगङ्गा नदीमाथिको ‘मौरे’ र ठूलीसाँघु खोलाको पुल निर्माण अलपत्र अवस्थाम पुगेपछि ठेक्का रद्द गरिएको छ। वर्षौदेखि निर्माण नभएपछि दोस्रो पक्षलाई निर्माण गर्ने गरी पुनः अलपत्र रहेका दुई वटा पुलको निर्माण कार्य अघि बढाइएको छ। करिब पाँच वर्षअघि ठेक्का सम्झौता भएर तीन वर्षभित्र सम्पन्न गरी सक्नुपर्ने पुलको अहिलेसम्म काम सुरु नहुँदा ठेक्का रद्द भएसँगै निर्माण प्रक्रिया
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्