६१ वर्षमा अभिनेता शाहरुख खान, फ्यानलाई ‘किङ’को ‘तू मिल जाए’ उपहार
रातोपाटी
·
·
एक घण्टा अगाडि
मुम्बई । बलिउडका ‘किङ खान’ अर्थात् अभिनेता शाहरुख खान आज (सोमबार) ६१ वर्षमा प्रवेश गरेका छन् । शाहरुखको जन्मदिनको अवसरमा अघिल्लो दिन हिजो देखिनै मुम्बईस्थित उनको निवास ‘मन्नत’ बाहिर प्रशंसकहरूको भिड लाग्न सुरु भएको थियो
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्