भिमादमा सयपत्री फूल खेतीप्रति बढ्दो आकर्षण
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
तनहुँ । तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूल खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि चाडपर्वका बेला बाहिरबाट आयात गरिने फूलको विकल्प तयार हुँदै गएको छ । उत्पादन भएको फूललाई लामो समयसम्म ताजा राख्ने भण्डारण सुविधाको अभावले भने किसानलाई चिन्तित बनाएको छ । भिमाद नगरपालिका–५ र ६ का विभिन्न स्थानमा किसान
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्