नेप्सेको नयाँ बेन्चमार्क ल्याउँदै धितोपत्र बोर्ड, सेयर लगानीकर्तालाई के फरक पर्छ?
सेतोपाटी
·
·
एक घण्टा अगाडि
नेप्सेको नयाँ बेन्चमार्कमा के फरक हुन्छ? कुन कम्पनीको प्रभाव बढ्छ, कुनको घट्छ? इटिएफ, डेरिभेटिभ्सदेखि घरजग्गा र सुनमा आधारित लगानी उपकरणसम्म ल्याउने तयारी किन भइरहेको छ? सरोकारवालाको सुझावपछि नियमावली कसरी संशोधन हुन्छ र नयाँ सूचकांक कहिले लागू हुन्छ?
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्