सुनसरीमा २१० किलो गाँजासहित पाँच जना पक्राउ
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। गाँजा दुईवटा स्कार्पियो गाडीमा लोड गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। बिहीबार बिहान करिब ३ बजे गोप्य सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीले दुईवटा गाडीमा गाँजा लोड भइरहेको फेला पारेको थियो। प्रहरीलाई देखेपछि गाडीसहित भाग्न खोजेका व्यक्तिहरूलाई नियन्त्रणमा ल…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्