खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

कर्णाली याक्सका जिशन अलाम काठमाडौं आइपुगे, काठमाण्डु गोर्खाजविरुद्ध खेल्ने

अनलाइनखबर · · एक घण्टा अगाडि

१६ कात्तिक, काठमाडौं । कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) का लागि बंगलादेशका युवा ब्याटर जिशन अलामलाई अनुबन्ध गरेको छ । उनी काठमाडौं आइपुगेका छन् । कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले आइतबार जिशनलाई बाँकी खेलका लागि अनुबन्ध गरिएको जानकारी दिए । उनले जिशनको आगमनसँगै टोलीको शीर्षक्रम थप बलियो हुने विश्वास व्यक्त गरे

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X