एनपीएलमा आज दुई खेल हुँदै
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। आज हुने खेलमा कर्णाली याक्स र काठमाडौं गोर्खाज तथा चितवन राइनोज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। दिनको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजको सामना गर्नेछ। खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल साँझ ५
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्