पृथ्वी राजमार्ग आज तीन घण्टा बन्द हुने
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
१६ कात्तिक, काठमाडौं । धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आकासे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने जनाएको छ । सूचनाअनुसार उक्त स्थानमा निर्माण कार्य सञ्चालन
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्