खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

चोलेन्द्रका भाइ प्रभुशम्शेर भन्छन्– ‘जेनजीहरुबाट तपाईंलाई थ्रेट छ भन्दै दाइलाई पक्राउ गरिएछ’

अनलाइनखबर · · एक महिना अगाडि

सम्बद्ध स्रोतका अनुसार चोलेन्द्रलाई पक्राउ गर्नुअघि अदालतबाट पक्राउ पुर्जी लिइएको छैन । चोलेन्द्रका भाइ प्रभुशम्शेरले आज बिहान अनलाइनखबरसँग कुरा गर्दै भने, ‘जेनजीहरुबाट तपाईंलाई थ्रेट छ भन्दै प्रहरीहरुले दाइलाई पक्रेर लगेछन् ।’

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X