भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तुप निर्माण
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
आर्थिक विकासलाई गति दिने उद्देश्यले ‘माइन्डफुलनेस सिटी’ निर्माण गर्ने महत्वाकांक्षी योजनाअन्तर्गत भुटानमा आइतबार ४० हजारभन्दा बढी स्वयंसेवकले १०८ वटा बौद्ध स्तुप निर्माण गरेका छन् ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्