दुई महिनामै लाखौँको इन्धन बिल भुक्तानी गर्न दबाब, अख्तियारमा २२ वटा उजुरी !
रातोपाटी
·
·
एक दिन अगाडि
विराटनगर । भोजपुर नगरपालिकाका नगर प्रमुख (मेयर) कैलाशकुमार आले र प्रमुख प्रशासकीय अधिकृत विवेक घिमिरेबिच उत्पन्न विवाद सतहमा आएपछि स्थानीय सरकारको कार्यसम्पादन प्रभावित भएको छ । २०८३ भदौ १५ गते मात्रै भोजपुर नगरपालिकाको प्रशासनिक नेतृत्व सम्हाल्न पुगेका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्