युक्रेनले आक्रमण तीव्र पारेपछि रूसले हजारौं किलोमिटर टाढाको बन्दरगाहबाट गर्न थाल्यो गहुँ निर्यात
सेतोपाटी
·
·
एक घण्टा अगाडि
युक्रेनले ब्ल्याक सी क्षेत्रमा रहेका रुसी बन्दरगाह र व्यापारिक जहाजलाई लक्षित गरी ड्रोन आक्रमण तीव्र पारेपछि रुसले हजारौं किलोमिटर टाढाको आर्कटिक बन्दरगाह हुँदै गहुँ निर्यात गर्न नयाँ थालेको छ।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्