पालाम सम्राट नेम्बाङको ‘इक्किसुम इक्ला’ को लोकापर्ण
अनलाइनखबर
·
·
७ घण्टा अगाडि
सुनसरी । पालामसाम्वा सुवर्ण नेम्बाङको पालाम संग्रह ‘इक्किसुम इक्ला’ को लोकापर्ण भएको छ । शनिबार धरानमा आयोजित समारोहमा कोशी प्रदेश प्रमुख परशुराम खापुङले धुप बाल्दै च्याब्रुङ बजाएर ‘इक्किसुम इक्ला’ को लोकापर्ण गरेका हुन् इक्किसुम इक्ला सिरिजंगा लिपि र देवनागरी लिपि प्रयोग गरेर लेखिएको छ । संग्रहभित्र पालामसहित याक्थुङ लिम्बू समुदायले विभिन्न अवसरमा गाउने हक्पारे, ख्यालीहरू
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्